बाँके

वि. [सं. वक्र]

  1. लमाइको एक छेउबाट छड्के पारी गाँसिएको; टेढो गँसुवा (घर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)