बाँको
ना.
- पिँडालुजस्तो र बढी कोक्याउने एक जातको कन्द।
- सार्कीले छाला काट्ने रामोजस्तो हतियार; बाँक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)