बाँझ

ना.

  1. खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक जातको रुख।
  2. जङ्गलमा हुने ठुला खस्रा पात भएको, गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)