बाँझी

वि. [बाँझो+ई]

  1. सन्तान पैदा नगर्ने; गर्भधारण नगर्ने; कोख बाँझो भएकी; बैला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)