बाँड्नु
स.क्रि. [सं. बण्ड+नु]
- आपसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु।
- वितरण गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. बण्ड+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)