बाँझोवि. [सं. बन्ध्य]खनजोत नगरिएको; आबाद नभएको; बालीनाली नलगाइएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बाँझी बाँड्नु