बाँस

ना. [सं. वंश]

  1. लाम्चा तिखा पात, सेता फूल र जौजस्ता फल हुने, बिच-बिचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)