बाँसघारी

ना.

  1. बाँस धेरै भएको ठाउँ; बाँसैबाँसको धेरै झाङ; बाँसको घारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)