बाँसे ढुङ्ग्री

ना.

  1. आगो फुक्ने दुवैतिर खोलिएको बाँसको ढुङ्ग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)