बाँसे च्याउ

ना.

  1. बाँसमा उम्रने खैरो रङको लामो डाँठ र सानो छत्र हुने एक जातको च्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)