बाइपङ्खी

वि. [वायु+पङ्खी]

  1. हावा-जस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा)।
  2. दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)