बाइफाला
वि. [वायु+फाल्+आ]
- बाइफाले। > बाइफाले-
- उत्ताउलो स्वभावकी; नखरमाउली।
- धेरै नाठा खेलाउने; वेश्या।
- अग्घोर बाठी; चुलबुले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [वायु+फाल्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)