बाइमात्रा
ना. [बायाँ+मात्रा]
- व्यञ्जनवर्णमा इकारको सट्टा दिइने वा लगाइने चिह्न; (◌ि) यस्तो मात्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बायाँ+मात्रा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)