बाइस

ना. [प्रा.]

  1. बिस र दुई जोड्दा हुने सङ्ख्या; २२ को अङ्क।
  2. बिस र दुई जोड्दा हुने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)