बाउरे

ना.

  1. खेती गर्दा अरूकहाँ सगाउन जाने व्यक्ति।
  2. ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यामी। आउरे-बाउरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)