बाउसे
ना. [बाउसो+ए]
- रोपाइँ गर्दा खेतको हिलो सम्म्याउने काम।
- त्यस्तो काम गर्ने व्यक्ति; लाठे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाउसो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)