बाकट

ना.

  1. लामालामा कान र लामालामा खुट्टा हुने खसी; विकासे जख्खु खसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)