बाकन

ना. [नेवा.]

  1. छिपाहरूले कपडा आदिमा बुट्टा छिप्ने छाप चोप्न रङ घोलेर राख्ने, चार कुना परेको काठको भाँडो; कागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)