बाख्रे

वि. [बाख्रो+ए]

  1. खसी-बाख्रा पाल्ने; खसीबाख्राबाट जीविका चलाउने।
  2. बाख्रोजस्तो; बाख्राको।
  3. लाजशरम केही नभएको

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)