बाख्रे उन्यु

ना.

  1. उन्युका भन्दा ठुलठुला पात र बोट हुने एक जातको उन्यु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)