बागवान

ना. [अ. बाग+फा. बान]

  1. बगैँचाको वा बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; बगैँचे; माली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)