बागवानी

ना.

  1. बगैँचे वा मालीले गर्ने बगैँचासम्बन्धी काम; मालीको पेसा।
  2. फलफूल खेती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)