बागियान

वि. [वागी]

  1. विद्रोही; बागी।
  2. बागीको जस्तो काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)