बागी

वि. [अ.]

  1. देश वा राज्यका विरुद्ध द्रोह गर्ने; विद्रोह गर्ने; विप्लवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)