बाघबाजु

ना.

  1. बाघको अगाडि खुट्टामा हुने र मङ्गलकारक मानिने बाजुजस्तो झिनो हाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)