बाघमारी

ना.

  1. एक जना डोरीको घेराभित्र पस्ने र ऊ भाग्न खोज्दा अरूले डोरीले तानेर गाँठो पारी बाँध्न खोज्ने एक बालखेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)