बाघेकिरो

ना.

  1. चिप्लेकिरा खाने, काँढे खुट्टाहरू भएको एक प्रकारको कालो किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)