बाघे
वि. [बाघ+ए]
- बाघको छालाजस्तो टाटेपाटे; बाघजस्तो; बाघसम्बन्धी।
- बाघले खाने वा बाघलाई हुने।
- गाईभैँसीलाई गाली गरिँदा प्रयोग हुने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बाघ+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)