बाङ्गिनु
अ.क्रि. [बाङ्गो+इ+नु]
- बाङ्गो हुनु; दोब्रिनु; टेढिनु।
- बेमेलको हुनु; बाउँटिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बाङ्गो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)