बाङ्गी काठ

ना.

  1. [बाङ्गो+काठे खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने, हरियोमा पातला झलझल परेका र सुकेपछि काला, कलेजी रङका पात हुने, टुप्पामा भाले र पोथी अङ्ग भएका भिन्नाभिन्नै साना फूल फुल्ने रुख वा त्यसैको फुस्रा रङको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)