बाचक

ना. [सं. वाचक]

  1. पुराण, कथा आदि भन्ने मुख्य पण्डित।
  2. स्पष्ट, छिटो र शुद्ध भन्ने शक्ति; पढाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)