बाच्नु

स.क्रि. [सं. वच्+नु]

  1. अक्षर, पुस्तकपुस्तिका आदि पढ्नु वा पढेर सुनाउनु; पाठ गर्नु; पारायण गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)