बाजरा

ना. [सं. बर्जरी]

  1. जुनेलाका जातको काला र मसिना दाना हुने अन्नविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)