बाजा
ना. [सं. वाद्य]
- तारले रेटेर, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई बजाइने यन्त्रविशेष; वाद्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वाद्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)