बाजी

प्रत्य. [फा. बाज+ई]

  1. नामशब्दका अन्तमा गाँसिएर त्यो काम गर्ने वा त्यसको सोखिन भन्ने भाव बुझाउने शब्द। (इसाराबाजी, ठट्टाबाजी, नाराबाजी, मौकाबाजी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)