बाजी
ना. [फा.]
- कुनै पनि खेलमा दुई थरीका बिच हारजित हुँदा गरिने सर्त वा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल; होड।
- पल्टने काम; उल्टा;पल्टा।
- जादुको खेल; तमासा।
- दाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)