बाटुल्पाते
ना. [बाटुलो+पात+ए]
- पिपलका जस्ता बाटुला पात हुने, हरिया फूल फुल्ने र पहेँला गोल फल फल्ने लहरोविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाटुलो+पात+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)