बाटो

ना. [सं. वर्त्म]

  1. हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक, गल्ली, गोरेटो आदि); मार्ग; पथ।
  2. तरिका; उपाय; पद्धति।
  3. जीविका आदिको साधन; वृत्ति।
  4. आरम्भ; सुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)