बाट्नु

स.क्रि. [सं. वेष्ट+नु]

  1. धागो, तार, घाँस, पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउनु; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)