बाट

विभ.

  1. पञ्चमी विभक्तिमा लाग्ने एक रूप; देखि। (उदा.-तपाईं घरबाट कहिले आउनुभयो? आकाशबाट पानी पर्छ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)