बाढी

ना. [प्रा. वड्ढि]

  1. ज्यादा वर्षा हुँदा पानी बढेर आफ्नो नियत स्थान नाघी बगेको नदीनालाको प्रवाह; बाढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)