बाढी सिँचाइ

ना.

  1. कुलो खुलै राखेर भल-बाढी पस्न दिई खेतीलाई सिँचाइ गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)