बाण

ना. [सं.]

  1. धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने, टुप्पो तिखो र दुवैतिर धार भएको प्राचीन हतियार; वाण; शर; काँढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)