बाण भट्ट

ना.

  1. संस्कृत साहित्यमा प्रसिद्ध 'हर्षचरित' र 'कादम्बरी' गद्यकाव्य लेख्ने महाकवि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)