बाण लिङ्ग
ना.
- शिवलिङ्गका रूपमा पूजा गरिने, नर्मदा नदीमा पाइने, केही लाम्चो, गोल र सेतो चिल्लो पत्थर।
- बाणको चिह्न भएको शिवलिङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)