बाणमुख लिपि
ना.
- सुमेर, इरान आदि देशमा आ-आफ्नै किसिमले प्राचीनकालमा प्रचलित, बाणको मुखको आकार भएको लिपि; बाणमुख लिपि; कीलाक्षार (क्युनिफार्म लिपि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)