बादे

ना.

  1. जाकनाको रूपमा प्रयोग हुने ठुलो डालको हिमाली खसी।
  2. ठुलो; अजङको (जस्तै- बादे कुम्लो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)