बाद्दे
ना.
- अर्को कुनै सिप नचल्ने स्थिति; करमा पर्ने काम; रोकावट।
- कुनै कुराका निम्ति गरिने निधो; पक्का; निश्चय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)