बाध

ना. [सं.]

  1. कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा।
  2. कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)