बान्ता
ना. [सं. बान्त]
- कुनै किसिमका विकारले खाएपिएको वस्तु पेटबाहिर निस्कने काम; वमन; छाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बान्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)